Posted by: shrijanaharu on: April 9, 2007
मेरा लागि तिमो्र मायाँ रात मात्र होइन हेर
च्ाोखो मायाँ लायको हुँ बात मात्र होइन हेर
नडराउ कत्ति तिमि विछोड हुन्छ कि भनि
मायाँ र्सर्धैँ सबैतिर घात मात्र होइन हेर
जिन्दगिको गोरेटोमा साथ तिमो्र खोजेको हुँ
केहि दिने यौवनको मात मात्र होइन हेर
जिन्दगिको सुस्साइमा गित पनि निकाल्नु छ
जिन्दगानि उढिजाने पात मात्र होइन हेर
तिमो्र मायाँ पाउँदामा चाहिँदैन अरु केहि
दिल सँगै खोजेको हुँ हात मात्र होइन हेर
९ गते , असोज, २०६३
सोमबार
its good ha.a.a
i liked that
Nice Gazal,
Please post new gazals too.
Thanks
Pushkal Shrestha
oh interesting gajal, pheri arko pani hai.
January 9, 2008 at 8:00 am
to the unknown writer of this gazal….
awesome… where to find more ?