JPT

Gazal

Posted by: shrijanaharu on: March 11, 2009

पिपलुको त्यो छहारिमुनि बसेको धेरै भो
सपना बाँढ्न मनमा तिमा्रे पसेको धेरै भो

छोयर्झैँ लाग्छ तिमिले कतै मायालु र्अोँठले
हात ती तिमा्र समाई मैले कसेको धेरै भो

हरियो याम गएछ आई हरियो लागेन
रंगिन तिमो्र मायामा आँखा फसेको धेरै भो

पिडाहरुले दिँदैनन् पिडा किन हो खै कुन्नि
नजरले त्यि छातिमा मेरो डसेको धेरै भो

४ गते असोज२०६३
बुधबार

Leave a Reply

 

March 2009
M T W T F S S
« Apr    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Recent Comments

amrit gyawali on A GaZaL
Pushkal Shrestha on A GaZaL
nepsasa on A GaZaL
Rabindra on A GaZaL
krishna on subhakamana